सुर्खेत, १० वैशाख ।
कुनाथरी गाविस वडा नं. १ को चेपाङ गाउँलाई आइतबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । भेरीछाल खानेपानी तथा सरसफाई उपोभोक्ता समितिले एक कार्यक्रमका वीच खुल्ला दिसामुक्त घोषणा गरेको हो ।
१ सय ३४ घरधुरी रहेको चेपाङका सबै घरपरिवारले घरघरमा पक्की चर्पी निर्माण भएपछि खुल्ला दिसा मुक्त क्षेत्र घोषण गरिएको कुनाथरी गाविस सचिब लालबहादुर केसीले जनाए ।

उनले चर्पी निर्माणमा अर्काको भर नपरी घरगोठ बनाउन सक्नेले चर्पी बनाउन किन सक्दैनौं भनी प्रश्न गरे । भेरीछाल खानेपानी तथा सरसफाई उपोभोक्ता समितिका अध्यक्ष गोबिन्द थापाको अध्यक्षतामा सम्पन्न भएको स्वास्थ्यका लागि पानी (नेवा)का वरिष्ठ स्वास्थ्य
सरसफाई सहजकर्ता गगनबहादुर शाहीले लगायतले बोलेका थिए । जिल्लामा अहिले खुल्ला दिसामुक्त घोषणा गर्ने लहर नै चलेको छ । आज सोमवार गुठु गाविसलाई पनि खुल्ला दिसामुक्त बनाउन लागिएको छ ।
No comments:
Post a Comment