सुर्खेत, १० बैशाख ।
राप्रपा/राजपा सुर्खेतले यही बैशाख १९ गते हुने क्षेत्र नं. २ को क्षेत्रीय र २० गते हुने जिल्ला एकता अधिवेशन सफल पार्नका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । व्यवस्थापन समितिमा कविराम पुरी, प्रचारप्रसारमा शिवराज जैसी, आर्थिकमा बसन्तकुमार थापा, सांस्कृति तथा र्यालीमा भीमबहादुर खड्का, मंच व्यवस्थापनमा अशोक थापा, स्वयंसेवकमा राजेशकुमार गुभाजु र निर्वाचन तथा कार्यक्रम संयोजक उपसमितिमा अमर कार्कीलाई तोकिएको सचिव टोपबहादुर वलीले जनाएका छन् ।

No comments:
Post a Comment