सुर्खेतपत्र संवाददाता
सुर्खेत, १३ बैशाख ।
वीरेन्द्रनगर–४, भैरवस्थानस्थित भैरव देवता धार्मिक समाजको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । स्थानीय समाजसेवी शिवप्रसाद सापकोटाको अध्यक्षता एवं विष्णुप्रसाद गौलीको प्रमुख आतिथ्यतामा सभा भएको थियो । कार्यक्रममा समाजसेवीहरु शम्भू पन्त, सरस्वती गौतम, भवानीशंकर सापकोटा, जनकदेव भारती, मणिराम कँडेल, नरेन्द्र कोइराला, विनोद भट्ट, धु्रव कोइराला, प्रअ अमरबहादुर कार्की, बलराम रेग्मी, हेमप्रसाद पन्तलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
यसैवीच समाजको भेलाले नयाँ कार्यसमितिसमेत चयन गरेको छ । हेमप्रसाद पन्तको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष शिवप्रसाद सापकोटा, सचिव कृष्णप्रसाद गौतम, सहसचिव रुक्मा गौतम (कोइराला), कोषाध्यक्ष श्यामकृष्ण शर्मा छन्भने सदस्यहरुमा कृष्णप्रसाद उपाध्याय, बासुदेव आचार्य, कालुराम धौलाकोटी, पवनकुमार कोइराला, कौशिला गौतम र लक्षिराम खड्का रहेका छन् ।

No comments:
Post a Comment