मोबाइल फोन गर्दाले एकातिर थिचेर लामो समय गफिन अभ्यस्त हुनुहुन्छ भने सावधान भइहाल्नुस् । मोबाइल फोनका उपभोक्ताहरु यस्तो शारीरिक मुद्राका कारण नया“ समस्याले पीडित भइरहेका छन्, जसलाई ‘टेक्स्ट नेक’ भनिन्छ । निकै लामो समयसम्म गर्दछ बंग्याएर फोनमा कुरा गर्दा तपाईंमा बात वा गठियाको समस्या देखिन सक्छ । समस्या अझ गम्भीर हु“दा मांसपेशी स्थायी रुपमा बांगिन सक्छ । अनि घा“टी सीधा हुन कठिनाइ उत्पन्न हुन सक्छ ।
स्मार्टफोन र टयाबलेट कम्प्यूटरको उपयोग बढ्नाले टेक्स्ट नेकको समस्यामा वृद्धि भएको हो । लिडस्को फ्रिडम क्याक क्लिनिक्सका रसेल क्यानकास्टरका अनुसार यो स्थिति आउनुको कारण मोबाईल फोन अड्काइ राख्न घा“टीलाई लामो समयसम्म मोडेर राख्नु हो । घा“टीको मांसपेशी र जोर्नी लामो समयसम्म मोडेर राख्नका लागि बनेको हु“दैन । लामो समयसम्म मोर्नाले दबाब पर्छ । यो समस्याप्रति बालबालिका बढी संवेदनशील हुन्छन् किनभने उनीहरुको टाउको वयस्कको दा“जोमा उनीहरुको शरीरभन्दा बढी ठूलो हुन्छ । पातलो घा“टी भएका महिलाले समेत यो समस्याप्रति बढी सावधानी अपनाउनु आवश्यक छ ।

-एजेन्सीहरुबाट)
No comments:
Post a Comment