सुर्खेत, १ फागुन ।
नेपाली कांग्रेस सुर्खेतले सोमवार पूर्णता पाएको छ । सभापति तप्तबहादुर विष्टले अधिकार प्रयोग गरी घुमखहरेका धर्म आचार्य र गुठुका देवीराम उपाध्यायलाई कांग्रेस जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गरेपछि कांग्रेसले पूर्णता पाएको हो ।
सभापतिले मनोनित गर्ने ९ जनामध्ये रिक्त रहेको २ स्थानमा आचार्य र उपाध्यायलाई मनोनित गरेपछि कांग्रेस जिल्ला कार्यसमिति ३३ सदस्यीय भएको कांग्रेस सुर्खेतका प्रेस सल्लाहकार नरेशसिंह थापाले जानकारी दिए । नेपाली कांग्रेस सुर्खेतले सोमवार पूर्णता पाएको छ । सभापति तप्तबहादुर विष्टले अधिकार प्रयोग गरी घुमखहरेका धर्म आचार्य र गुठुका देवीराम उपाध्यायलाई कांग्रेस जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गरेपछि कांग्रेसले पूर्णता पाएको हो ।
No comments:
Post a Comment