सुर्खेत, १ फागुन ।
एनेकपा माओवादी सुर्खेतले पश्चिम क्षेत्रका विभिन्न स्थानहरुका प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गते माघ २७ देखि २९ गतेसम्म बावियाचौर, बिजौरा र बड्डिचौरमा राजनीतिक बैचारिक प्रशिक्षण दिइएको हो ।
एनेकपा माओवादी सुर्खेतले पश्चिम क्षेत्रका विभिन्न स्थानहरुका प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गते माघ २७ देखि २९ गतेसम्म बावियाचौर, बिजौरा र बड्डिचौरमा राजनीतिक बैचारिक प्रशिक्षण दिइएको हो ।
पार्टीका सुर्खेत सहइन्चार्ज कृष्ण जिसी, राज्य समिति सदस्यहरु धनबहादुर विक, ईश्वर सुनार, खड्क विकले प्रशिक्षण दिएका थिए । यसअघि पार्टीले पूर्वी सुर्खेतको गुमी, छिन्चु, दशरथपुरमा पनि प्रशिक्षण दिइसकेको ईश्वर सुनारले बताए ।
No comments:
Post a Comment