सुर्खेतपत्र संवाददाता
सुर्खेत, १६ चैत ।
सुर्खेतबाट छिन्चुतर्फ गइरहेको ना ४ ख ६४०१ नम्बरको बस र बिपरित दिशाबाट आइरहेको भे ३ प ३५९४ नम्बरको मोटरसाइकल विहीवार ठोक्किँदा जुम्ला चन्दनाथ गाविस वडा नं. ९ का शुक्रवीर नेपाली घाइते भएका
छन् । भेरी नजिक उक्त दुर्घटना भएको प्रहरी जनाएको छ ।
No comments:
Post a Comment