सुर्खेत, २२ चैत ।
अखिल नेपाल यातायात मजदुर संघ सुर्खेतले जुम्लामा आफ्ना सदस्यमाथि भएको आक्रमणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल नेपाल यातायात मजदुर संघ सुर्खेतले जुम्लामा आफ्ना सदस्यमाथि भएको आक्रमणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले बुधवार एक विज्ञप्ती जारी गरी मध्यपश्चिम यातायात व्यवसायी संघ र कर्णाली यातायात व्यवसायी संघको टिकट काउन्टर सम्वन्धी विवादमा यातायात मजदुरलाइ कुटपिट गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
घटनाका दोषिहरुलाई कार्वाही र पीडितहरुलाई उपचारको नभए कडा भन्दा कडा आन्दोलन गरिएको सो विज्ञप्तीमा जनाइएको छ ।
No comments:
Post a Comment