नेपालगन्ज, १८ चैत ।
चैते दसैं अर्थात राम नवमीका दिन शनिवार जिब्रो छेड्दा केही छिनका लागि देवी शक्ति मान्छेको आत्मामा प्रवेश गर्छ भन्ने मान्यताअनुरूप नेपालको विभिन्न मन्दिर र सीमावर्ती मुलुक भारतको मन्दिरहरूमा जिब्रो छेड्नेको घुइँचो लाग्ने गरेको छ । सोही मान्यताअनुसार नेपालगन्जको बागेश्वरी मन्दिरमा धर्मका नाममा आफ्नै जिब्रो तीखो धातुले छेड्ने परम्पराअनुसार यस वर्ष १५० भन्दा बढीले जिब्रो छेडेका छन् ।
No comments:
Post a Comment