सुर्खेत, १४ बैशाख ।
झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तीन दिने खानेपानी तथा सरसफाई उत्प्रेरक तालिम दिएको छ ।
संस्थाका अध्यक्ष कूलमणि देवकोटाको सभापतित्व एवं निवर्तमान अध्यक्ष बालाराम शर्माको प्रमुख आतिथ्यतामा भएको तालिममा स्किम नं. १, २, ३, ४, ५, ६ र १० का स्किम समितिका पदाधिकारी एवं सदस्य तथा संस्थाका कर्मचारीहरुको सहभागिता छ । तालिममा काशीनाथ ठाकुरले खानेपानी तथा सरसफाईको सम्वन्धमा प्रशिक्षण दिएका छन् ।झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तीन दिने खानेपानी तथा सरसफाई उत्प्रेरक तालिम दिएको छ ।
No comments:
Post a Comment