सुर्खेत, १९ चैत ।
हर्वो इन्टरनेशनल प्रालिका ग्राहकहरुले आइतवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका छन् ।
३ बुँदे ज्ञापनपत्रमा हर्वो इन्टरनेशनल प्रालिमा ग्राहक तथा वितरकमा रहेका केही सीमित व्यक्तिहरुका प्रतिक्रियालाई प्रतिनिधि विचारका रुपमा बुझी स्वास्थ्य, व्यापारिक चेतना तथा प्रत्यक्ष रोजगार स्वरोजगारको रुपमा लाभ प्राप्त गरिहेहका लाखौं व्यक्तिहरुको भविष्यमाथि खेलवाड नगर्न, प्रालिले गर्ने कुनैपनि व्यवसाय गतिविधिमा अवरोध नहुने गरी यथासक्य कानुन निर्माण गर्न क्रियाशील हुनुपर्ने र जडिबुटी जनचेतनामूलक व्यवसायिकरण गर्ने अभियानको राज्यस्तरबाट नै संरक्षण गर्नुपर्ने माग उल्लेख भएको दिपक वलीले बताए ।
No comments:
Post a Comment