सुर्खेत, १ असार ।
लोक सेवा आयोगले परिक्षाका विषयवस्तु निधार्रण गरे विद्यार्थीहरुलाई परीक्षामा सहयोग पुग्ने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । लोक सेवा आयोग मध्यपश्चिम क्षेत्रिय निर्देशनालय सुर्खेतले आयोगको स्थापना दिवसका अवसरमा शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले सवै क्षेत्र दवावमा परेपनि लोक सेवा आयोग अहिलसम्म निष्पक्ष रहेको बताए ।
आयोगका क्षेत्रीय निर्देशक महेन्द्रप्रसाद गुरागाईंले आयोगले परीक्षाको पाठ्यक्रममा निर्धारण नगर्ने बताउँदै सरकारी वेव साइटहरुमा हुने विषयवस्तु आधिकारिक मानिने बताए । लोक सेवा आयोगले परिक्षाका विषयवस्तु निधार्रण गरे विद्यार्थीहरुलाई परीक्षामा सहयोग पुग्ने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । लोक सेवा आयोग मध्यपश्चिम क्षेत्रिय निर्देशनालय सुर्खेतले आयोगको स्थापना दिवसका अवसरमा शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले सवै क्षेत्र दवावमा परेपनि लोक सेवा आयोग अहिलसम्म निष्पक्ष रहेको बताए ।
No comments:
Post a Comment