सुर्खेत, १ असार ।
भैरम सामुदायिक वन उपभोक्ता समिति वीरेन्द्रनगर–४ को १२ औं साधारणसभा शुक्रवार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरसियाले बन विनाशले जलवायु परिवर्तन भएको बताउँदै सामुदायिक वनको योजनाले नै वन संरक्षण हुने जनाए । कार्यक्रममा समितिका सचिव इन्द्रा चालिसेले प्रगति र कोषाध्यक्ष चन्द्रलाल न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिएभने वातावरणीय अध्यक्ष प्रतिवेदन डिल्लीराम लम्सालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सुशील शर्मा, निलकण्ठ खनाल, भक्तिप्रसाद सापकोटालगायतले आयस्रोतका लागि नर्सरी योजना लागू गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रम समितिका अध्यक्ष मनिराम कँडेलको सभापतित्वमा भएको थियो । भैरम सामुदायिक वन उपभोक्ता समिति वीरेन्द्रनगर–४ को १२ औं साधारणसभा शुक्रवार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरसियाले बन विनाशले जलवायु परिवर्तन भएको बताउँदै सामुदायिक वनको योजनाले नै वन संरक्षण हुने जनाए । कार्यक्रममा समितिका सचिव इन्द्रा चालिसेले प्रगति र कोषाध्यक्ष चन्द्रलाल न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिएभने वातावरणीय अध्यक्ष प्रतिवेदन डिल्लीराम लम्सालले प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment