वडा समिति गठन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २५ भदौ ।
    राप्रपा नेपाल सुर्खेतले वीरेन्द्रनगर–२ मा वडा समिति गठन गरेको छ । जयप्रसाद जैसीको अध्यक्षताम गठित १७ सदस्यीय समितिमा उपाध्यक्ष लक्ष्मीप्रसाद काफ्ले, सचिव कृष्ण अधिकारी, कोषाध्यक्ष यामलाल गिरी र सहसचिव उत्तम गिरी छन् ।
    कार्यक्रममा राप्रपा नेपाल सुर्खेतका अध्यक्ष भरत ढकाल, जिल्ला संगठन संयोजक मणिराम विष्ट, राप्रपा नेपाल नगर सचिव हरिभक्त पंगालीलगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment