अविरल वर्षा पछि गएको पहिरो
रत्न राजमार्गको सुर्खेत–छिन्चु सडक खण्ड अन्तर्गत सत्तरीको मोडमा अविरल वर्षापछि आएको पानीले बाटोमा खसालेको ढुंगाहरु । तीन दिन अघि खसेको ढुंगा बुधवारसम्म पनि हटाइएको छैन ।
तस्वीर: सुर्खेतपत्र
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment