रासस
काठमाडौं, २५ असोज ।
नेपाल पञ्चांग निर्णायक समितिले २०६९ सालको बडादसंैको पहिलो दिन घटस्थापना असोज ३० गते मंगलबार बिहान ११ बजेर सात मिनेटको शुभ साइतमा दुर्गा स्थापना गर्नु उत्तम रहेको जनाएको छ ।
समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराईका अनुसार कात्तिक ८ गते बुधवार बिहान ९ बजेर ३५ मिनेटमा दुर्गा बिसर्जन र ११ बजेर २९ मिनेटमा दुर्गाभवानीको टीकाप्रसाद ग्रहणको उत्तम साइत रहेको जानकारी दिए । नेपाल पञ्चांग निर्णायक समितिले २०६९ सालको बडादसंैको पहिलो दिन घटस्थापना असोज ३० गते मंगलबार बिहान ११ बजेर सात मिनेटको शुभ साइतमा दुर्गा स्थापना गर्नु उत्तम रहेको जनाएको छ ।
No comments:
Post a Comment