सुर्खेतपत्र संवाददाता
सुर्खेत माघ ८ ।
एड्भोकेसी फोरम सुर्खेतले प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई व्लांकेट वितरण गरेको छ । फोरमले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विभिन्न कारण हिरासमा बसेका थुनुवालाई ४ वटा ब्लांकेट वितरण गरेका हो ।
अधिवक्ता कृष्णबहादुर हमालले प्रहरी हिरासतमा रहेका थुनुवाहरुको माग अनुरुप ब्लांकेट वितरण गरिएको जनाकारी दिए ।

No comments:
Post a Comment