सुर्खेतपत्र संवाददाता
सुर्खेत, १२ बैशाख ।
राप्रपा नेपाल सुर्खेतले दशरथपुरमा गाउँ कार्य समिति गठन गरेको छ । मानबहादुर खरेलको अध्यक्षता मा गठित २१ सदस्यीय समितिमा उपाध्यक्ष नरबहादुर रावत, टंक रावत, देवीसरा शाही, सचिव लालबहादुर खरेल तथा सदस्यहरुमा शेरबहादुर थापा, जयबहादुर बोहरा, मोतीलाल दमाईलगायत छन् । समिति गठन कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्यहरु ओमबहादुर जिसी, मुकुन्दश्याम गिरी, सुर्खेतका अध्यक्ष भरत ढकाललगायतको उपस्थिति थियो ।

No comments:
Post a Comment