रक्तदानबाट ३० पिन्ट रगत संकलन

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १३ बैशाख ।
    सन्त निरंकारी मिसन सुर्खेतले मानव एकता दिवसको अवसरमा शनिवार बांगेसिमलमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा मिसनका बलभद्र पुरी, सन्त निरंकारी मिसनका ज्ञान प्रचारक लोकबहादुर केसीलगायतको उपस्थिति थियोभने ३० पिन्ट रगत संकलन
गरिएको मिसनका लीलाराम पुरीले जनाए । रगत नपाएर छट्पटाएका हरुको ज्यान बचाउन रक्तदान कार्यक्रम गरिएको बताइएको छ ।  

No comments:

Post a Comment