दाङ, २५ जेठ ।
विभिन्न संघसंगठनको नाममा जिल्ला लामो समयसम्म बन्द भएको र यस आर्थिक वर्षको लक्ष्य पुरा गर्न नसकिने भएपछि आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले विहीवारदेखि आफ्नो कार्यालय बिहान ९ देखि साँझ ६ बजेसम्म खुला राखेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत निर्मल ढकालले वैशाख महिनासम्म कार्यालयको राम्रो प्रगति भएको तर जेठ महिनामा भने न्यून भएकाले लक्ष्य पुरा गर्न समय बढाइएको बताए । राप्तीका दाङ, सल्यान, रुकुम, रोल्पा र प्युठानमा १७ हजार करदाता छन् ।विभिन्न संघसंगठनको नाममा जिल्ला लामो समयसम्म बन्द भएको र यस आर्थिक वर्षको लक्ष्य पुरा गर्न नसकिने भएपछि आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले विहीवारदेखि आफ्नो कार्यालय बिहान ९ देखि साँझ ६ बजेसम्म खुला राखेको छ ।
No comments:
Post a Comment