चलचित्र ‘किन किन’मा न्यूड सिन दिने अभिनेत्रीको रहस्य खुलेको छ । निर्देशक उकेश दाहालले मिडियासामु काल्पनिक ठाउ“ र नामको हवाला दिंदै ती अभिनेत्रीको नाम बताउ“दै आएका थिए । निर्देशक दाहालको रहस्य यतिबेला झूठ ठहरियो जतिबेला, न्यूड सिन दिने अभिनेत्रीले नै एउटा क्याफेमा विस्तृत कुरा खुलाइन् । न्यूड सिन दिने ती मोडल मुस्ताङकी दिलकुमारी वाइवा हुन् भन्ने लाग्छ भने तपाई“ भ्रममा हुनुहुन्छ । ती हुन् अरुणिमा लामा । मिडियासामु अरुणिमाको छदम नाम दिलकुमारी बताएर उकेशले रहस्य लुकाउ“दै आएका थिए । पहिलोपटक उकेशले अरुणिमालाई निकालेको बताएका थिए । लगत्तै अरुणिमाले आफू निकालिएको भन्ने भनाईको खण्डन गरेकी थिइन् । अरुणिमालाई लिएर नै ‘किन किन’ को अधिकांश सुटिङ भैसकेको छभने पा“च प्रतिशत सुटिङमात्र बा“की छ । यतिसम्मकी फिल्म क्रूलाई नै उकेशले अरुणिमा फिल्मकी भिलियनका रुपमा परिचय गराउ“दै आएका थिए ।
न्यूड सिनको पहिलो छायांकन धोवीघाटको सिद्धार्थ कटेजमा र दास्रो न्यूड सिन सुटिङ नूतन स्टुडियोमा भैसकेको छ । बा“की तेस्रो न्यूड सिनको सुटिङ भने सोल्टी क्राउन प्लाजामा गरिने तय भएपनि विनाकारण स्थगित गरियो । नूतन स्टुडियोमा न्यूड सिन खिच्न एकदिन लागेको थियो । क्यामेराम्यान र अरुणिमाले मात्र सिक्वेन्स फेस गरेका थिए । राजेश हमाल अमेरिका जानुलाई कारण बताइएपनि अरुणिमाले भने पैसाको संकटले सुटिङ रोकिएको बताइन् । ‘राजेश दाइलाई दोष दिनु आवश्यक छैन’ अरुणिमाले भनिन्, ‘पैसाका कारण रोकिएको हो । मैले खेल्ने भनेर ३ लाख ५० हजारमा कुरा भएको हो तर एमाउन्ट दिने अत्तोपत्तो छैन ।’ सुटिङ स्पटमा समेत उकेशले आफूलाई अनु नामले चिनाउने गरेको अरुणिमाको भनाई छ । ‘किन किन’ को मुहूर्तमा समेत अरुणिमाले निम्तो पाएकी थिइनन् । होटल वैशालीमा भएको सुटिङमा पनि झगडा भएको उनको कथन छ ।
समस्या कहिलेबाट ?
उकेश र अरुणिमा फिल्म लाइनमा लाग्नु अघिदेखिकै साथी हुन् । उनीहरुबीच नजिकको मित्रता छ । तर, समस्या भने चलचित्र ‘किन किन’ बाट होइन, उकेशको अघिल्लो चलचित्र ‘पलपलमा’ देखि नै सुरु भएको हो । ‘पलपलमा’ मा उकेश सुजाता सिटौलाको ठाउ“मा अरुणिमालाई खेलाउन चाहन्थे, अरुणिमाले गर्ने पक्का पनि थियो तर, बीचमै असमझदारी उत्पन्न भएपछि अरुणिमाले प्रोजेक्ट छाडिन् । ‘पलपलमा गर्ने कन्फर्म त थियो तर सुटिङ ढिला हुनेभएपछि छाडेकी हु“’ अरुणिमा बताउ“छिन् ।
के हो न्यूड सिन ?
अरुणिमाका अनुसार सुटिङका क्रममा उकेशले अलि बोल्डरुपमा प्रस्तुत हुन भनेपछि अरुणिमा यसो भन्दै झोक्किएकी थिइन् ‘के तपाईंले पोर्न मूभी गराउन लाग्नु भएको हो ? के नांगै भइदिऔंं ?’ यो घटनापछि अरुणिमा नआएपछि फिल्मको सुटिङ १५ दिन रोकिएको थियो । स्वयं राजेश हमालपनि रोकिएका थिए । उनका अनुसार क्यामेराम्यान र आफू दुवैजनाले मात्र सिक्वेन्स फेस गरेर दृश्य खिचेका थिए । अरुणिमाका अनुसार यहा“ न्यूड सिनको अर्थ ‘बडिपार्ट (गोपनीय अंग) कपाल, हात खुट्टा आदिले लुकाएर सुटिङ गर्ने हो ।
नेपालमा समाज बुझिने न्यूड सिन भने नभएको उनले स्पष्ट पारिन् । उनका अनुसार ९५ प्रतिशत भैसकेको सुटिङको बा“की काम सक्न तत्कालै कठिन छ । केही महिनाका लागि अरुणिमा भारत, मलेसिया, दुबई लगायतका देशमा जा“दैछिन् ।
राजेश हमालपनि अमेरिकामा छन् । आफू बिना सुटिङ नहुने भएकाले पैसा नदिइकन सुटिङ नगर्ने अरुणिमाले स्पष्ट पारिन् । ‘कि निर्देशकले अर्की कुनै लिएर रिसुट गर्नुप¥यो, होइन भने पैसा दिएर सर्तसहित सुटिङ गर्नुप¥यो ।’ चलचित्रलाई उकेश र विश्व बन्जाराले मिलेर बनाउन लागेको बुझिएको छ ।

No comments:
Post a Comment