गाउँ कार्यसमिति गठन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १४ चैत । 
राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी सुर्खेतले दशरथपुर गाविसमा धनबहादुर खत्रीको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।
कार्यसमितिमा उपाध्यक्षमा तिलक खरेल, कोषाध्यक्ष टिकबहादुर राना, सचिव चित्रबहादुर खरेल छन्भने सदस्यहरुमा गीता बोहरा, डिलबहादुर राना, टिकाराम रुचाललगायत छन् । कार्यक्रममा राप्रपा/राजपा सुर्खेतका सचिव टोपबहादुर वली, सदस्य भीमबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment