सुर्खेत, २५ फागुन ।
मध्यपश्चिम विश्वविद्यालयमा हालै गरिएको नियुक्तिप्रति एमाले निकट अनेरास्ववियु मध्यपश्चिम क्षेत्रीय व्युरोले विरोध जनाएको छ । व्युरो प्रमुख चतुरभुज शाहीले विहीवार विज्ञप्ति प्रकाशित गरी विश्वविद्यालयमा रजिष्ट्रार र डीन नियुक्तिप्रति विरोध जनाएका हुन् ।
No comments:
Post a Comment