रिटेलिङलाई व्यवस्थित गर्न समिति

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १६ चैत । 
व्यापारी, डिलर, होससेलर र खुद्रा व्यापारीहरुको विहीवार सम्पन्न भेलाले रिटेलिङलाई व्यवस्थित गर्न शिवराज अधिकारी संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा धनबहादुर रावत, सुनील शर्मा, ईश्वर श्रेष्ठ, तुलसीप्रसाद  ढकाल, रामप्रसाद गौतम र मनिराज खड्का छन् । यस्तै मदन खड्का, पदमबहादुर शाही, खिमानन्द शर्मा र गोविन्द पाण्डेलाई सल्लाहकार समितिमा राखिएको छ ।

No comments:

Post a Comment