दुर्घटनाको वीऊ :
दुर्घटनाको वीऊ :
छिन्चु–जाजरकोट खडकखण्डमा यसरी नै बसको छतमा यात्रु राख्ने गरिन्छ । छतमा यात्रु नराख्न भनिएपनि प्रहरी चौकी नजिक यात्रुलाई छतबाट झार्ने गरिन्छ र चौकी कटेपछि पुन: यात्रुहरुलाई छतमा नै राख्ने गरिन्छ । तस्वीर: राजेन्द्र कार्की
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment