सुर्खेत, १३ चैत ।
भेरी अंचल आयुर्वेद अस्पतालको आयोजनामा सोमवार एकदिने जडिबुटी तालिम सम्पन्न भएको छ । तालिम उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार बस्नेत, अस्पतालका श्रीराम आचार्य, जन जागरण सामुदायिक बनका भक्तिप्रसाद सापकोटा, भैरम सामुदायिक वनका अमरबहादुर कार्की, समाजसेवी ओमबहादुर बोहरा, वन कार्यालयका रामकुमार ठाकुरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
२६ जनाको सहभागिता रहेको तालिममा आयुर्वेद अस्पतालका डा. मदनकुमार विसीको सभापतित्वमा भएको थियो । भेरी अंचल आयुर्वेद अस्पतालको आयोजनामा सोमवार एकदिने जडिबुटी तालिम सम्पन्न भएको छ । तालिम उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार बस्नेत, अस्पतालका श्रीराम आचार्य, जन जागरण सामुदायिक बनका भक्तिप्रसाद सापकोटा, भैरम सामुदायिक वनका अमरबहादुर कार्की, समाजसेवी ओमबहादुर बोहरा, वन कार्यालयका रामकुमार ठाकुरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
No comments:
Post a Comment