सुर्खेतपत्र संवाददाता
सुर्खेत, १५ चैत ।
बा·ेसिमलतर्फ गइरहेको लु २ त ३४०० नम्बरको ट्याक्टर मुसुरीखेत नजिक दुर्घटना हुँदा १ को मृत्यु भएको छभने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जर्वुटा–१ का २४ वर्षीय सुन्दर परियार हुन् । लक्ष्य विक, बलबहादुर गौतम, पशुपति खनाल, लक्ष्मी गौतमलगायत ५ जना घाइते भएको प्रहरी जनाएको छ ।
No comments:
Post a Comment