सुर्खेत, २५ फागुन ।
होलीको अवसरमा विहीवार कालागाउँमा गजल प्रतियोगिता र गजल गोष्ठी कार्यक्रम गरिएको छ । कार्यक्रम माष्टर ड्रिम ब्युइल्टरले आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जगेराम देवकोटाले होली पर्वलाई थप रौनक र रमाइलो पार्न यस कार्यक्रमले थप ऊर्जा थपेको बताए ।

साथै उनले युवा वर्गले मद्यपान नगरी साहित्यपान गरेर चाडपर्व मनाउनसके चाडपर्वको नाउँमा हुने विकृति र विसंगति कम गर्न सकिने धारणा व्यक्त राखे । कार्यक्रम नारायण बोगटीको सभापतित्वमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment