वनमा डढेलो

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ चैत । 
वीरेन्द्रनगर नगरपालिका वडा नं. २ र ३ को उत्तरी जलाधारीय वन क्षेत्रमा शनिवार राती डढेलो लागेको छ । उक्त डढेलो सामुदायिक वन तथा स्थानीयहरुको पहलमा तत्काल नियन्त्रणमा समेत लिइएको छ ।
डढेलो नियन्त्रणका लागि वन उपभोक्ता समितिका अध्यक्ष भक्तिप्रसाद सापकोटा, खड्गबहादुर थापा नारेटप्पर कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद कोइरालालगायतको सहभागिता थियो ।

No comments:

Post a Comment