साधारणसभा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ चैत ।
नयाँ हातेमालो कृषि सहकारी संस्था लि. जर्बुटा—३ को प्रारम्भिक साधारणसभा आइतवार सम्पन्न 
भएको छ ।

संस्थाका अध्यक्ष वीरबहादुर पुनको सभापतित्व एवं जिल्ला कृषि विकास कार्यालयका मानकुमारी विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुर्गबहादुर विकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो सभाले ७ सदस्यीय संचालन समितिपनि गठन गरेको छ ।

No comments:

Post a Comment