सुर्खेत, १९ चैत ।
नेपाल विद्यार्थी संघ सुर्खेतले गत शुक्रवार लगाम नेविसंघका सदस्य विपिन बोहरा र देवेन्द्र सावन्तलाई एसएलसी दिएर घर फर्कने क्रममा अनेरास्ववियुका पदम शाहीलगायतका विद्यार्थीहरुले कुटपिट गरेकोमा भत्र्सना गरेको छ ।
संघ सुर्खेतका उपाध्यक्ष विवेक आचार्यले आइतवार विज्ञप्ति प्रकाशित गरी उक्त कार्यको विरोध गर्दै पटकपटक गरिदै आएको यस्ता क्रियाकलाप नरोकिए र पीडित विद्यार्थीको औषधि उपचार र दोषीलाई कडा कारबाही नगरिए प्रतिकारमा उत्रने चेतावनीसमेत दिइएको छ ।
No comments:
Post a Comment