महिला नेतृत्व विकास तालिम

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ बैशाख ।
    अन्तरपार्टी महिला संजाल सुर्खेतले दुई दिने महिला नेतृत्व विकास तालिम दिएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा गठन गरिएको १५ वटा संजालमा आवद्ध महिलाहरुलाई सो तालिम दिइएको हो ।
३०८ जना महिलाहरुको सहभागिता रहेको तालिमा संजाल सुर्खेतका पदाधिकारीहरुले प्रशिक्षण दिएका थिए ।

No comments:

Post a Comment