सुर्खेत, ९ बैशाख ।
नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतले स्वास्थय विभागले राजनीतिक आस्थाका आधारमा संघका पदाधिकारीहरुलाई सरुवा गरेकोले सो कार्य वन्द गर्न माग गरेको छ ।
संघ सुर्खेतका सचिव उदय थापाद्वारा शनिवार जारी विज्ञप्तिमा गत चैत ३० गते विभागको निर्णय भनी सरुवा गरेकोले उक्त सरुवा यथासिघ्र बदर गर्न माग गरिएको छ । सरुवा बदर नगरे स्वास्थ्यकर्मी संघ सुर्खेत आन्दोलन गर्न बाध्य हुने सो विज्ञप्तिमा जनाइएको छ ।
मा
No comments:
Post a Comment