हलोले हानेर हत्या

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ चैत । 
पोखरीकाँडा गाविसको इखेनीमा हलोले हानेर एकजनाको हत्या गरिएको छ । कुनाथरीका माओवादी कार्यकर्ता ३५ बर्षीय जंगबहादुर विकलाई हलोले हानेर हत्या गरिएको हो ।
खसीको मासुका लागि पैसाको विवाद भएपछि स्थानीय धनबहादुर शाही र मानबहादुर कठायतले हलोले हानेर विकको हत्या गरेको स्थानीयले जनाएका छन् । शाही र कठायतलाई इलाका प्रहरी कार्याल बावियाचौरले पक्राउ गरिसकेको छ ।

No comments:

Post a Comment