सुर्खेत, ७ बैशाख ।
राष्ट्रिय जनमोर्चाको दोस्रो जिल्ला सम्मेलन आज शुक्रवार यहाँ सुरु हुँदैछ । तोकिएको समयमा संविधान निर्माण, संघीयताको खारेजी र स्थानीय निकायको निर्वाचन का लागि संघर्ष गरौं भन्ने मूल नाराका साथ सम्मेलन हुन लागेको हो ।

सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवं सभासद चित्रबहादुर केसीले गर्ने बताइएको छ । आज शुक्रवार मध्यान्ह १२ बजे सम्मेलनको उद्घाटन गरिने राष्ट्रिय जनमोर्चा सुर्खेतले जनाएको छ ।
No comments:
Post a Comment