दाङ, २६ चैत ।
दाङको लक्ष्मीपुर–१ मुसोटमा आइतवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अरु १३ जना घाइते भएका छन् ।
दाङको लक्ष्मीपुर–१ मुसोटमा आइतवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अरु १३ जना घाइते भएका छन् ।
घोराहीबाट कृष्णनगर जाँदै गरेको रा १ ख ३११ नम्बरको यात्रुवाहक बस अनियन्त्रत भई पल्टिँदा बसका सहचालक विजौरी– ३ का अर्जुन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर भएकाले प्रथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि नेपालगंज रिफर गरिएको छ । अन्यको सामान उपचारपछि घर फर्किएका छन् ।
No comments:
Post a Comment