बनको भेला

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २६ चैत ।
    दापकोलेरी समुदायिक वन उपभोक्ता समितिको भेला शनिवार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष कर्णबहादुर खड्काको सभापत्विमा भएको भेलामा कोषाध्यक्ष जयबहादुर विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिएभने जिल्ला वन कार्यालय रेन्जपोष्ट प्रतिनिधि अमृत कँडेलले सामुदायिक वन सम्वन्धी जानकारी गराएका थिए । सोही अवसरमा जयबहादुर विष्टको अध्यक्षतामा नयाा कार्यसमिति समेत चयन गरिएको छ ।


No comments:

Post a Comment