सुर्खेत, २५ चैत ।
रिटेलिङ व्यवस्थापन समितिले उद्योग बाणिज्य संघले सुर्खेत उपत्यकामा रिटेलिङ बन्द भएको निर्णय नगरेमा यही चैत २९ गते तालावन्दी गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा शनिवार बसेको बैठकले सुर्खेत उद्योग बाणिज्य संघले यही चैत २८ गते सााझसम्म उपत्यकाभित्र रिटेलिङ बन्द रिटेलिङ व्यवस्थापन समितिले उद्योग बाणिज्य संघले सुर्खेत उपत्यकामा रिटेलिङ बन्द भएको निर्णय नगरेमा यही चैत २९ गते तालावन्दी गर्ने निर्णय गरेको छ ।
गराउने निर्णय गर्नुपर्ने बताएको छ । निर्णय नगरेमा चैत २९ गते कार्यालयमा तालावन्दी गरिने जनाइएको छ ।
No comments:
Post a Comment