कमिटी गठन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २६ चैत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ मा आइतवार ठकुरी एकता समाजको वडा इकाई कमिटी गठन गरिएको छ ।
धीरबहादुर शाही अध्यक्ष रहेको कमिटीमा उपाध्यक्ष भगवती शाही, सचिव बलबहादुर चन्द, कोषाध्यक्ष उमा चन्द, सहसचिव विक्रम शाही छन्भने सदस्यहरुमा विष्णा सिंह ठकुरी, भगवती हमाल, अर्जुन चन्द, जयरुप शाही, गोपाल चन्द र थिरबहादुर हमाल रहेका छन् । रनबहादुर मल्लको सभापतित्वमा भएको भेलाको मुख्य अतिथि विपेन्द्र विक्रम शाही थिए ।

No comments:

Post a Comment