सुर्खेत, २ असार ।
एसओएसमा भइरहेको यु–१२ फुटवल प्रतियोगिताको शनिवारको खेलमा जन उच्च मावि, एसओएस बालग्राम र सैनिक आवासीय विद्यालय विजयी भएका छन् ।
जन उच्च माविले सोसियल एकेडेमीलाई पेनाल्टीमा, एसओएस बालग्रामले उत्तरगंगा इंग्लिस स्कुललाई २ का विरुद्ध ९ गोलले र सैनिक आवासीयले कोपिला भ्यालीलाई २ का विरुद्ध ५ गोलले पराजित गरेको प्रशिक्षक रमेश तुलाधरले जानकारी दिए । एसओएसमा भइरहेको यु–१२ फुटवल प्रतियोगिताको शनिवारको खेलमा जन उच्च मावि, एसओएस बालग्राम र सैनिक आवासीय विद्यालय विजयी भएका छन् ।
No comments:
Post a Comment