बजार सरसफाई

वीरेन्द्रनगर नगरपालिकाको समन्वय र भिएओ तथा स्याकको आयोजनामा आइतवार विहान बीरेन्द्रनगर बजार सरसफाई गरिएको छ । मंगलगढी चोकदेखि वीरेन्द्रचोकसम्म नाली सरसफाई गर्नुका साथै फोहोर संकलनसमेत गरिएको थियो । उक्त कार्यक्रममा भिएसओका स्वयंसेवक तथा नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
Bookmark and Share 

No comments:

Post a Comment