नेपालगन्ज, ३२ जेठ ।
प्रवेशिका परीक्षामा असफल भएपछि नेपालगन्ज नगरपालिका–१३ गोसाइगाउँ टोलकी एक किशोरीले आत्महत्या गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार १५ वर्षीया छात्रा प्रतीक्षा शर्माले परीक्षामा असफल भएपछि बुधवार साँझ आफ्नो घरको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । बाँके जिल्लामा यस वर्ष कुल ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार सो परीक्षामा नियमिततर्फ एक लाख ९७ हजार ६५८ र एक्जाम्टेडतर्फ १० हजार ५९५ विद्यार्थी उत्तीर्ण भएका छन् । प्रवेशिका परीक्षामा असफल भएपछि नेपालगन्ज नगरपालिका–१३ गोसाइगाउँ टोलकी एक किशोरीले आत्महत्या गरेकी छिन् ।
No comments:
Post a Comment