समिति उपाध्यक्ष ललित परियारको प्रमुख अतिथ्यतामा संचालित उक्त कार्यक्रमा नेकपा एमाले सुर्खेतका सचिव गगनसिंह सुनार, नेपाली कांग्रेसका अनन्त पौडेल, गैसस महासंघ नेपाल सुर्खेतका अध्यक्ष डिल्लुप्रसाद घिमिरे, दलित वुद्धिजिवी विमल नेपालीलगाएतले आ–आफ्नो भनाइ राखेका थिए ।
No comments:
Post a Comment