तालिम सम्पन्न

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३० जेठ ।
    सुर्खेत अपांग समाज गाउँ इकाई कमिटी लाटिकोइलीको आयोजनामा अपांगता भएका व्यक्तिहरुलाई आयआर्जनका लागि ५ दिने सीप विकास तालिम मंगलवार सम्पन्न भएको छ ।
    कमिटीका अध्यक्ष सलिना बस्नेतको सभापतित्वमा भएको तालिममा गाविस सचिव नवराज थापालगायतले बोलेका थिए । नन्दप्रसाद चौलागाईंको दिएको तालिममा १३ जनाको सहभागिता रहेको थियो । 

No comments:

Post a Comment