सुर्खेत, ३१ जेठ ।
खानेपानी तथा सरसफाई उपभोक्ता समिति कुनाथरी–६ चुलीडाँडाको सामान लिएर गएको ट्याक्टर ओदालताल नजिकको दमारेमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भे १ त ३४४५ नम्बरको ट्याक्टर दुर्घटना गत सोमवार विहान ११ बजेतिर दुर्घटना हुँदा समितिका अध्यक्ष भक्तबहादुर बोहरा, उपाध्यक्ष टोपराज पोख्रेल र सदस्य रुपा पहराई घाइते भएका छन् ।
सदस्य पहराई गम्भीर घाइते भएकी छन् । ट्याक्टर सडकदेखि करिव ३५ मिटर तल गइ रुखमा अड्किएको छ । उनीहरुको उपचार देउती नर्सिङ होममा भइरहेको छ । ट्याक्टरमा सिमेन्ट, जाली, चामल थियो । खानेपानी तथा सरसफाई उपभोक्ता समिति कुनाथरी–६ चुलीडाँडाको सामान लिएर गएको ट्याक्टर ओदालताल नजिकको दमारेमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भे १ त ३४४५ नम्बरको ट्याक्टर दुर्घटना गत सोमवार विहान ११ बजेतिर दुर्घटना हुँदा समितिका अध्यक्ष भक्तबहादुर बोहरा, उपाध्यक्ष टोपराज पोख्रेल र सदस्य रुपा पहराई घाइते भएका छन् ।
No comments:
Post a Comment