सुर्खेत, २ असार ।
निजी तथा पिसिएफ शिक्षकहरुको हकहित र पेशाको संरक्षणका लागि शनिवार अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा नेपाल क्रान्तिकारीशिक्षक संघ सुर्खेतका अध्यक्ष चित्र ज्ञवालीले शिक्षण पेशा निष्पक्ष हुनुपर्ने धारणा राखे । सचिव किरण आचार्यले छाता संगठनहरुको परामर्शमा संघर्ष गर्दै अधिकार लिनुपर्नेमा जोड दिए ।
राहत शिक्षक संघर्ष समिति सुर्खेतका अध्यक्ष मदन जोशीले हक अधिकारका लागि शिक्षकहरुवीच एकता हुनुपर्ने बताएका थिए । मानबहादुर बस्यालको सभापतित्वमा भएको कार्यक्रममा राहत शिक्षकका केन्द्रीय प्रतिनिधि हरिलाल महतारालगायतले ोलेका थिए । निजी तथा पिसिएफ शिक्षकहरुको हकहित र पेशाको संरक्षणका लागि शनिवार अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा नेपाल क्रान्तिकारीशिक्षक संघ सुर्खेतका अध्यक्ष चित्र ज्ञवालीले शिक्षण पेशा निष्पक्ष हुनुपर्ने धारणा राखे । सचिव किरण आचार्यले छाता संगठनहरुको परामर्शमा संघर्ष गर्दै अधिकार लिनुपर्नेमा जोड दिए ।
No comments:
Post a Comment