जुम्ला, ४ असार ।
जिल्लाको डिल्लीचउर–३ ल्होर्पामा अज्ञात समूहले चलाएको गोलीबाट ६० वर्षीय साउनी बुढाको मृत्यु भएको छ ।
आइतवार राती साढे १२ बजे लुटपाट गर्ने दृष्टिले आएको चार/पाँच जनाको समूहले आफ्नै घरमा सुतिरहेकी साउनी बुढा, उनको छोरा दलबहादुर र बुहारी काली बुढालाई ढोका खोल्न दवाब दिएको र ढोका नखोलेपछि खुकुरीले ढोका फोडी अन्धाधुन्ध गोली चलाएको बताइएको छ । जिल्लाको डिल्लीचउर–३ ल्होर्पामा अज्ञात समूहले चलाएको गोलीबाट ६० वर्षीय साउनी बुढाको मृत्यु भएको छ ।
No comments:
Post a Comment