तालिम सुरु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २५ असार ।
    जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतको आयोजनामा तीन दिने सहकारी संघसंस्था संचालन विषयक तीन दिने सोमवार सुरु भएको छ ।
    संघका अध्यक्ष पदम दाहालको अध्यक्षता भएको उद्घाटन सत्रमा डिभिजन सहकारी कार्यालयका ओमप्रकाश चपाईं, सरस्वती गौतम, नन्दकुमार गौतम, विश्वमाया शर्मा, विष्णु ज्ञवालीलगायतले सम्बोधन गरेका
थिए ।

No comments:

Post a Comment