अखिलको नयाँ समितिलाई सम्मान

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २८ असार ।
    एमाले निकट अनेरास्ववियुको नयाँ कार्यसमितिलाई बुधवार शिक्षा क्याम्पसमा स्वागत एवं सम्मान गरिएको छ । यही असार २७ गतेसम्म अखिलको १८ औं जिल्ला सम्मेलनबाट डम्बर गरन्जाको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिलाई अनेरास्ववियु क्याम्पस कमिटी सुर्खेत क्याम्पस शिक्षाले स्वागत एवं सम्मान गरेको हो ।
     कार्यक्रम अनेरास्ववियुका विद्यार्थी इन्चार्ज डण्डीप्रसाद शर्माको प्रमुख आतिथ्यता एवं क्याम्पस कमिटीका अध्यक्ष कृष्णप्रसाद बरालको सभापतित्वमा भएको थियो । 

No comments:

Post a Comment