सुर्खेत, २ साउन ।
जनजागरण सामुदायिक वन उपभोक्ता समिति वीरेन्द्रनगर–३ सुर्खेतले उत्तरी जलाधार क्षेत्र गोठीकाँडाको धापास्थानमा ७ सय विरुवाहरु रोपेको छ । करिव ५ हेक्टर पहिरो गएको जमीनमा ५ सय थान बाँस, एक सय थान अमला र १ सय थान खयरको विरुवा सोमवार र मंगलवार रोपिएको हो ।
समितिका अध्यक्ष भक्तिप्रसाद सापकोटासहितको कार्यसमितिका पदाधिकारी र उपभोक्ताहरुले ती विरुवा रोपेका हुन् । विरुवाहरु भू– संरक्षण कार्यालय र वन कार्यालयबाट उपलव्ध गराएको थियो । जनजागरण सामुदायिक वन उपभोक्ता समिति वीरेन्द्रनगर–३ सुर्खेतले उत्तरी जलाधार क्षेत्र गोठीकाँडाको धापास्थानमा ७ सय विरुवाहरु रोपेको छ । करिव ५ हेक्टर पहिरो गएको जमीनमा ५ सय थान बाँस, एक सय थान अमला र १ सय थान खयरको विरुवा सोमवार र मंगलवार रोपिएको हो ।
No comments:
Post a Comment